suekhet
bheriad

राजधानीमा प्रतेक साँझ हावा हुरी र चट्याङ ,,

lekabesi

वैशाख ८ काठमाडौँ – राजधानीमा केहिदिन देखि प्रतेक दिन २, ३ बजेतिर बाट हावा हुरी सहितको वर्षा हुने गरेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसम अझै तिनदिन सम्म रहने जानकारी गरेको छ ।

आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान अनुसार आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

तेस्तै रातिपनि मौसम बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जानकारी गरेको छ ।