सभामुख महोदय रेकर्ड गरेर सुन्नुहोस मलाई गालि गरियो प्रधानमन्त्री ओली,,

वैशाख २४, काठमान्डौ – यो दृश्य र वाद विवाद आज मंगलबार प्रतिनिधि सभाको हो निति तथा कार्यक्रमको जवाफ दिने भनि प्रधानमन्त्री ओली जब मन्चमा जान्छन।

नेपालि कांग्रेसका माननीय हरुले एक तालमा टेबुल बजाउदै अबरुद्द गर्छन सभामुख कृष्ण बहादुर महराले माननीय ज्यु बस्नुस ध्यानआकर्षण गरेको छु ।

प्रधानमन्त्री ज्यु आफ्नो जवाफ राख्दै हुनुहुन्छ तर यता तिर कसैको ध्यान पुगेन ओली बोल्दै गए कांग्रेसका माननीय हरु ठुलो स्वरमा कराउदै गरे तेती मात्र हैन प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका माननीय संग झोका झोक समेत भयो ।

lekbesi

ओलीलाई कांग्रेसका नेताले गालि गरेको भन्दै प्रधानमन्त्री ओलीले कृष्ण बहादुर महारालाई सभामुख महोदय रेकर्ड गरेर सुन्नुस कुन प्रकारका मलाई गालि गरिएको छ ,।

प्रश्न गर्न पाईन्छ तर मर्यादित ढंगले गरौ ,ओलीले भने मा जवाफ दिन आको हो माननीयज्यु हरुलाई जवाफ चाहीएको हो कि होइन ?, तेस्पछि महाराले पक्ष र विपक्षि को हुन्छ र हुन्न भन्ने भन्दै विपक्षिकको माग अस्वीकृत भयको भन्दै बहुमतमा पक्ष भयको भन्दै कार्यक्रम अगाडी बढाएका थिय ।

केहि विपक्षिका माननीय हरु नआएको हुनाले स्वत बहुमतले पारित पारित गरियो । साथै कांग्रेस नेता मिनेन्द्र रिजालले सभामुख महराले संसदको गरिमामय पुरा गर्नु सक्नु भयन यसरि संसद चल्दैन समेत भने यो भन्दा नराम्रो कार्य अरु हुनसक्दैन समेत बोलेका छन् ।