यो समय भित्र घटेको थियो राजदरबारको घटना ,भिडियो सहित हेर्न नभुल्नुहोला ,,

नेपाली गित संगीतले दिन खोजेको संदेश र हाउ भाउ प्रकृति संग खेल्ने सर्जक किरन बाबु पुनले समय सान्दर्भिक एक कथा लेखेका छन् ।

विश्वनै चल्ने यौटा आधार भनेको समय हो जसलाई कसैले रोक्न सक्दैन जिन्दगिका अनगिन्ति सपना र रमाईला पक्षपनि समयले नै परिभाषित गर्छ गितमा कुनै न कुनै कथा होस् वा घटना समावेश गरिएको हुन्छ ।

तेस्तै काल्पनिक घटनालाई गीति कथामा प्रस्तुत गर्ने सर्जक गायक किरन बाबु पुनले समय नामक गीत दर्शक माझ प्रस्तुत गरेका छन् ।गीतको शब्द संगीत पनि किरन बाबु पुनको रहेको छ ।

गीतमा भारतीय चर्चित गायिका संजीवनीको स्वर छ, नेपालि गीत संगीत क्षेत्रमा भारतीय गायिका संजीवनी संग सबैभन्दा बढी गीत गाउने गायक पनि हुन् किरन बाबु पुन ।

आउनुहोस यो भिडियोलाई क्लिक गरौ , ,बाबु राजा केसी उज्वलले निर्देशन गरेको समयलाई मधुर बस्नेतले छायांकन गरेका हुन् ।प्रेम थापा र सुशिला थापाको अभिनय रहेको गीतलाई नबिन थापा मगरले सम्पादन गरेका छन्।

परमपूर्वकालमा राजदरबार भित्र हुने गरेको माया प्रेमको कथा र घटनालाई हुकुमी शैलीमा गीत निर्माण भयको छ ।गीतबाट पक्कैपनि कुनै यौटा संदेश लिन सकिन्छ भन्ने आशय छ। गीतलाई कृष्ण फ्लिमले बजार वयवस्थापन गरेको हो ।

यो पनि हेर्नुहोस ,,https://www.facebook.com/rangadarpan1/