Gold

राजधानीमा दिनदिनै महिलामा आक्रमक कालोपुलमा एसीड प्रहार ,,

Naumule Migrate

जेठ १ , काठमान्डौ – पछिल्लो समय नेपालमा महिला माथि हिंसात्मक घटाना बढ्दो छन् ललितपुर जेठाजु बुहारी काण्ड नसेलाउदै आज फेरी काठमान्डौको कालोपुलमा एक युवतीमा एसिड प्रहार भएको छ।

बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

एसिड प्रहार बाट युवतीको शरीरका विभिन्न भाग जलेका छन् उनलाई अहिले चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । एसिड प्रहार गर्ने ब्याक्ति भने फरार छन् प्रहरीले उक्त ब्याक्ति खोजिरहेको पनि बोगटीले जानकारी गरे। युवती संग प्रहरीले सोध खोज गरिरहेको छ ति युवतीको नाम भने अहिले खुलाईएको छैन ।

Naumule Badhipahiro