suekhet
bheriad

कलाकारलाई तिज लागन सुरु हेर्नुहोस फोटोफिचर ,,

lekabesi

हिन्दुहरुको पर्व तीज (हरितालिका) आउन करिब ३ महिना बाँकी छ ।तर कलाकारहरुलाई तिज लाग्न सुरु गरेको छ।

तिज पर्वको लागि कलाकारहरुले आज देखिनै तीज गीतका म्युजिक भिडियो निर्माण गर्न सुरु गरेका छन्। यो पर्व नेपालमा धुम धामका साथ् मनाउने गरिन्छ ।महिलाहरुको लागि विशेष यो पर्वमा सरकारले एकदिनको सार्वजानिक विदा समेत दिने गर्दछ ।

यो वर्षको पहिलो तिजको म्युजिक भिडियो निर्देशक स्मृति तिमल्सिना र प्रकाश भट्टले निर्देशन गरेका छन् । स्मृति तिमल्सिनाले निर्देशन गरेको म्युजिक भिडियोमा कलाकार यादव देभकोटा सरापे र करिश्मा ढकालले अभिनय गरेका छन् ।

तेस्तै गायक खुमन अधिकारि र सपना थापाको स्वर रहेको तिज गीतपनि छायांकन गरिएको छ ।प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोमा लोमश शर्मा र रेखा थापाको अभिनय छ ।