suekhet
bheriad

मेरो खैरो खन्ने हरुलाई म सबुत प्रमाण दिनसक्छु मेयर द्वारिकालाल चौधरी ,,

lekabesi

असार ६ , काठमान्डौ – पाछीलो समयमा सामाजिक संजालमा भाईरल भएका मेयर द्वारिकालाल चौधरी विरुद्द महिलाहरुले आन्दोलन गरेका छन् ।

पत्रकारले आफुविरुद्द नराम्रो लेखे भन्दै मेयरले लोपारने सिध्यादिन्छु भन्दा दर्शकले उनको हाई हाई गरेका थिय ।तर तेही मेयर अचानक विवादमा तानीएका छन्।

उनले ईटहरीमा यौनधन्दा मौलाएको छ म त्यो अन्त्य गर्दछु नराम्रो पेशामा लाग्ने रन्डीहरु भन्दै उनले बोलेपछि उनिविरुद्द सामाजिक संजाल तातीएको देखिन्छ ।

मेयरले आफ्नो सामाजिक संजालमा लेखेका छन् ,मलाई सिध्याउन खोज्नेहरुलाई म प्रमाणदिन सक्छु भन्दै उनले एउटा नाबालकलाई पलास्टिकमा पोको पारेर फालेको फोटो पनि पोस्ट गरेका छन् ।

मेयर चौधरी भन्छन म सत्य बोल्छु राम्रो बुज्नुस या नराम्रो त्यो तपाईमा भरपर्छ। मैले सबैलाई रन्डी भनेको होईन यदि कसैको आत्मासम्मानमा चोट पुगेको भय म माफी माग्दछु ।यस्तो छ उनको स्टाटस,