suekhet
bheriad

शान्ति श्री परियारले ल्याईन जनचेतनामुलक गीत ,गरिबको आवाज ,भिडियो सहित सार्वजानिक ,,रंग दर्पण ..

lekabesi

विभिन्न गीत संगीत बजारमा निर्माण र सार्वजानिक हुने क्रममा एउटा गीत जसले समाजमा जनचेतना फैलाएको छ  । विभिन्न गीतसंगीतले मान्छेको जिबनमा एउटा मूल संदेश दिने गरेको हुन्छ  ।

तेस्तै गायिका शान्ति श्री परियारले भर्खरै मात्र पूर्व पश्चिममा सदेश फैलाउदै गरिबको आवाज बजारमा ल्याकीछिन  । उक्त गीतमा शान्ति श्री परियार संग केशर ओलीको पनि स्वर छ  ।

शब्द संगीत चयन गरेपछि यो गरिबको आवाज गीत शान्ति श्री परियारले गाउँदा प्रभावकारी हुने भन्दै केशर ओलीले शान्तिलाई छानेका थिय  ।

हालसालै बाजारमा जताततै पनि शान्त्रि श्री परियारको निकै चर्चा देखिन्छ, समग्र रुपमा गीतको अडियो भिडियो हेर्दा दर्शकले निकै नै मनछोएको प्रतिक्रिया दिएका छन्  ।

छोटो समयमै आफुलाई निर्देशनको रुपमा चिनाउन सफल मौसम हिमालीले निर्देशन गरेको यो भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन्  । गीतमा मनोज कार्कीको सम्पादन रहेको छ  ।

गरिबको आवाज रहेको गीतमा सुर्बित पण्डित दारी बा पल्पासा डंगोल चम्सुरी , भगत शाह ,कृष्ण बिसी ,हरि बहादुर नेपालि लगायतका कलाकारको अभिनय देख्न सकिन्छ  । भिडियोलाई हिम्सझौता डिजिटलले बजार व्यवस्थापन गरेको छ  ।