Gold
Bangad salyan

एमाले नेता बलात्कार आरोपमा प,क्राउ

पुष २५

Salyan

काठमान्डौ – नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य एवं  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका पूर्णमान लामाले आफ्नै विद्यालयमा अध्ययनरत नाबालिग छात्रालाई बलात्कार गरेर प,क्राउ परेका छन।

उनलाई प्रहरी बृत्त बौद्धले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ भने पक्राउ परेसंगै उनलाई एमालेले निलम्बन गरेको छ।