Simta
Gurvakot
Gurvakot

म्यासेन्जरमा भाईरल भएकि ममता खड्काको अभिनय रहेको भिडियो माईति घर सार्वजानिक हेर्नुहोस भिडियो ,,रंग दर्पण ,

साउन ३० , काठमान्डौ – लामो समयदेखि सबैको प्रतिक्षामा रहेकी मोडल तथा कमेडीएन ममता खडकाको अभिनय रहेको तिज गित माईतिको देश भाग २ सार्वजानिक भयको छ  । यो गित पछि उनको ततकाल अर्को भिडियो सार्वजानिक हुने क्रममा छ  ।

सामाजिक संजालको म्यासेन्जरमा सबैलाई अनौठो आवाज सुनाउने गरेर मनजित्न सफल ममता खडकाको यो गितमा भाऊजुको भूमिका छ ।

उनले नेपालको कर्णाली प्रदेशमा बोलिने पश्चिममेलि भाषालाई चुस्त दुरुस्त बोल्ने र केटाको अवाज लगाएत केहि नेताको समेत क्यारिकेचर गर्ने गरेकी छिन ।

lekbesi

दिदि बहिनीको चाड हरितालिका तिजको वास्तविक गितमा चर्चित गायिका टिका पुनको स्वर सजिएको छ ।

Simta

गितको शब्द संगीत सुर्खेतका हरि बिस्टको शब्द संगीत छ  ।बिस्टले तिज गित माईतिको देश भाग २ सार्वजानिक गरेका हुन्  ।

गितलाई मौसम हिमालीले कोरियोग्राफर गरेका हुन् ,भने करण चैसिरले छायांकन गरेका हुन्  ।प्रविन भट्टले सम्पादन गरेको उक्त भिडियोमा मनोज कार्कीले कलर भरेका हुन्  ।

गितमा चलचित्र कर्मी निर शाह , रमा थपलिया ,प्रकाश गिरि , रुबिना अधिकारि ,रुप सारुको अभिनय देख्न सकिन्छ ।