यो वर्षको हरितालिका तिज मनाउन चर्चित गायिका टिका पुन र गायक धनराज चुनारा गुजरातको गांधीधाम जाँदै ,रंग दर्पण ,

नेपालि लोकदोहोरी क्षेत्रका चर्चित तथा लोकप्रिय गायक गायिका टिका पुन र धनराज चुनारा भोलि १३ गते गुजरातको गांधीधाम अहमदावाद प्रस्थान गर्दैछन ।

,यो वर्षको हरितालिका तिज कार्यक्रम मनाउन कलाकार दोय ,टिका पुन र धनराज चुनारा प्रभु दर्शन हल आदिपुर गांधीधाम जाने भएका हुन् ।

2019/9/1   मा हुने तिज कार्यक्रममा कलाकार पुन र चुनाराले  नेपालि बासि र विदेशिलाई आ आफ्ना सुमुधुर स्वरले भब्य मनोरंजन गराउने छन् । कार्यक्रम आईतबार साझ ४ बजे देखि ११ बजे सम्म हुनेछ

lekbesi

श्री कच्छ गोर्खा समाज ले आयोजना गरेको उक्त कार्यक्रममा कलाकारले झुम्काना , माईतिको देश , झम्के बुलाकी , नाच  ,मैना , होनी तिम्रै कसम जस्ता दर्जनौ गीत प्रस्तुत गरेर महान पर्व हरितालिकालाई मनाउने छन् । भने साथमा अन्य कलाकार नायक नायिकाको पनि प्रस्तुत संगै जम्काभेट हुने छ।