suekhet
bheriad

बन्दको प्रचार गर्दै हिँडेका पूर्वलडाकु गुरुङ पक्राउ ,,

lekabesi

रंग दर्पण २४ फागुन, काठमाडौं : भोलि २५ गते र पर्सि बन्द छ भनेर प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो । नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो। गुरुङ माथि थप अनुसन्धान भैरहेको छ ।