suekhet
bheriad

विवाहको ३० औं वर्ष मनाउँदै दिपकराज गिरि ,,

lekabesi

रंग दर्पण २५ फागुन – कलाकार दिपक राज गिरीले आज बिहानै आफ्नो फेसबुक वालमा लेखे। तिम्रो माया ९९ सय मेरो माया सय ,थाहा नपाई कति छिटो ३० बर्ष गय। १४ वर्ष को कलिलो उमेरमा बिबाह गरेका दीपकका अहिले २ छोरा र एक छोरी छन्। सानै देखि फ्लिम मा रुचि राख्ने गिरि आज भोलि चर्चित नायक र निर्देशक पनि बनेका छन् । थानकोटमा घर भयका गिरीले आफ्नै गाऊबाट मेनुकालाई बिबाह गरेकाछन। उनलाई मेडियामा दिपा निरौला संग कम गर्दा जति पनि कमेन्ट आयपनी उनलाई घरबाट आफ्नी श्रीमती बाट काममा कुनै रोकावट छैन। मेनुकाको कारण उनि यसरि मेडियामा हिट भयको पनि उनले बताय। पढाई लेखईमा अलि कम्जोर थिय २ पटक त एस एलसी मा फेल भयका गिरीले दिनमा ३ ओटा सम्म फ्लिम हेर्ने गर्दथे ।आज तेसैको परिणाम पनि यो हो भन्नुहुन्छ अझै धेरै गर्नुछ यो त केहि पनि हैन।

उनले भने
ठटेउली पारामा गाउमा हुदा बहिनि बहिनि भन्दा भन्दै बुडी बनाइयो आज यति छिटो ३० वर्ष पुगेछ २०४४ सालमा मेरो बिबाह भयको हो ।