Simta
Simta
lekbesi

महरा निर्बिरोध सभामुख बने औपचारिक घोसना भोलिमात्र

Gurvakot

रंग दर्पण २५ फागुन – आज बिहान मात्र माओबादी का नेता कृष्ण बहादुर महरा लाई पार्टीले निर्विरोध रुपमा सभामुख बनाउने घोसना गरेको छ । महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए ।महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।

Simta