स्मृति शाहीको मलाई गर्ने माया भिडियो सर्वाजनिक ,,

गित संगीतको बजारममा भिडियो श्रोतको क्रम निरन्तरता छ। बजारमा दैनिक रुपमा म्युजिक भिडियो सार्वजानिक हुने गर्दछन ।

तेसै क्रममा नेपालि लोकगित क्षेत्रकि सबैले मनपराउने गायिका स्मृति शाही र सुर्खेती गायक धनराज चुनाराको सर रहेको मलाई गर्ने माया बोलको बोलको म्यिजिक भिडियो बजारमा सार्वजनिक भयको हो ।

गितको शब्द संगीत गायक चुनारा आफैले गरेका हुन् ,कर्णाली प्रदेशको सुर्खेतक विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोमा नरेश सोनीको निर्देशन छ भने राहुल राईको छायांकन छन् ।

अनिल महर्जनको सम्पादन भिडियोमा भावना मगर बीबीपुनको अभिनय देख्न सकिन्छ ।गीतलाई रंग दर्पण ईन्टरटेनमेन्टको युटुब च्यानलबाट बजारमा पठाईएको छ।

हेर्नुहोस भिडियो ,