suekhet
bheriad

गोरखामा फेरी गयो भुकम्प ,

lekabesi

असोज ९ गोरखा – बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

केहि हप्ता अगाडी पनि गोरखामा भूकम्पको धक्का महसुस गरिएको थियो। २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।