Gold

उदयपुरमा यस्तो गाई जसले नब्याई दुध दिने गरेको छ //

Naumule Migrate

रंग दर्पण २७ फागुन – उदयपुरको त्रियुगा नगरपालिका १ का दलबहादुर श्रेष्ठको घरमा जानुस ,त्यहा उनको घरमा भयको गाईले २०६४ साल बाट अहिले सम्म निरन्तर दैनिक १ लिटर दुख दिने गरेको छ । उनले यो गाइको नाम धेनु राखेका छन् ।यो गाई ७ वर्ष सम्म पनि न ब्याय पछि गाउँले र पशु चिकित्सकले मर्टेनुरोग लागेर यस्तो भयको हो भन्ने जानकारी दिय । पछि दलबहादुर निराश भयर ग्राहक को खिजो मा हिंडे तर कसैले लिन मानेन तर बाहिर बाट आयको यक हप्ता बाट गाइले यक्कासी दुख चुवायो । त्यो देखेर मलाई अचम्म लाग्यो तेस्पछि म गई दुना गय गाइले केहि पनि यता उता न गरि मजाले दुद दिन थाल्यो  मैले बिचार गरे दिनहु तर यसले दुद निरन्तर दिने गर्यो ।पछि यो कुरा सबैलाई थाहा भयो यो गाइलाई हेर्न आज भोलि दैनिक हेर्ने मान्छेको भिड हुने गर्दछ । आज भोलि मान्छे मैले भने जति पैसा दियर गाई किन्न चाहन्छन तर मैले बेचिन ।मलाई लाग्यो मेरो घरमा लक्ष्मी माताको जन्म भयो अहिले म यसलाई दिनहु दुनु भन्दा पहिले नुहाउछु पुजा गर्छु अनि बल्ल दुने गरेको छु । दैनिक एक लिटर दुद दिने गर्दछ दलबहादुरले भन्नुभयो ।

Naumule Badhipahiro