suekhet
bheriad

उपनिर्वाचनको तयारि प्रति प्रधानमन्त्रीको ध्यानकर्षण ,

lekabesi

कार्तिक ३ ,काठमान्डौ – सरकारले गर्न लागेको मङ्सिर १४ गतेको उपनिर्वाचन बारे प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई जानकारी गराईएको छ ,।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोग पदाधिकारीहरूले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति लगायतका विषयमा जानकारी गराएका हुन् ।

उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने प्रधानमन्त्रिले बताएका छन् ।