कांग्रेस पार्टीको नाम लिँदा पनि एलरजी हुन्छ भन्दै गोरखामा नेपाली कांग्रेसका जनप्रतिनिधि सहित २०० भन्दा बढि यूवा नेकपा प्रवेश,

कार्तिक ८ गोरखा- पछिल्लो समय नेपाली कांग्रेसमा हलचल पैदा भएको छ ,।पछिल्लो समय रौतहटको बम काण्डले गर्दा कांग्रेस पार्टीलाई जनताले छि- छि गरेका छन् । जिउँदा जनतालाई ईट्टा भट्टामा हाल्ने कांग्रेसलाई सबैले जनताले साथ नदिने समेत प्रतिक्रिया आएको छ ।

केहिदिन अगाडी मात्र नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले जिम्दै मान्छे जलाउने महोमद आलमको पक्षमा बोलेपछि जनताले देउवालाई पनि भट्टामा सेकाउने भनेपछि उनले आफ्नो बोलि फिर्ता लागेका थिए।

अबको केहि वर्ष भित्रमा नेपालि कांग्रेस भन्ने पार्टीनै नरहने समेत जनताले आकलन गरेका छन् ।नेपालि कांग्रेस भित्र गुट -उपगुट पक्ष विपक्षिले गर्दा कांग्रेस पार्टी कार्यकर्तामानै थिचो मिचो देखिएको छ ।

,तेस्तै गोरखामा नेपालि कांग्रेसका जनप्रतिनिधि समेत नेकपामा प्रवेश गरेका छन् ।उनि संगै २०० सय बढी नेपालि कांग्रेसका युवा नेकपामा प्रवेश गरेका छन्।

गोरखाको आरुघाट गाँउपालिका मान्बूमा नेकपाले गरेको तिहार सुभकामना छठको उपल्क्षमा सुभकामना तथा चियापान कार्यक्रम गरेको थियो ,।

गाउँपालिका वडा न १ को नेपालि कांग्रेसका वडा अध्यक्ष शेर बहादुर घले ,उनका छोरा राजु घले रमेश घलेको नेतृत्वमा २०० भन्दा बढी नेपालि कांग्रेसका युवाहरु पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।

चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रमले सबै जनता संग भेट घाट हुने र एक अर्कामा सम्बन्ध चिनजान हुने भन्दै विभिन्न पार्टीले चियापान कार्यक्रम गर्ने गरेका छन् ,।

गोरखाको मान्बुमा भएको नेकपाको चियापान सुभकमान आदानप्रदान कार्यक्रममा नेकपा सचिवालय सदस्यीय तथा प्रवक्ता नारायणकाजि श्रेष्ठको प्रमुख अतिथि थियो।

श्रेष्ठ सहित गण्डकि प्रदेश भौतिक तथा पुर्वआधार मन्त्रि तथा त्यस क्षेत्रका प्रदेश सांसद रामशरण बस्नेत, स्थानीय नेता कार्यकर्ता तथा जनताकाे उल्लेख्य उपस्थिति रहेको थियो।