Simta
Gurvakot
Gurvakot

नेकपाकि केन्द्रिय सदस्य कमला सुवेदीको निधन ,

कार्तिक ९ , काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कमला सुवेदीको निधन भएको छ ।सुवेदी लामो समयदेखि ब्रेन ट्युमरको समस्याले ग्रसित थिईन ।

रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका वडानम्बर १ घर भएकी सुवेदी रामेछाप-काठमाडौं सम्पर्क समितिको संयोजकसमेत बनेकी थिइन् ।

Simta

उनका श्रीमान्, एक छोरी, एक छोरा छन् उनको ५० वर्षको उमेरमा असामयिक निधन प्रति नेकपा पार्टीले दुख व्यक्त गर्दै हार्दिक श्रदान्जली ब्यक्त गरेको छ , ।

lekbesi

सुवेदीको पार्थिक शरीरलाई आजै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने छ ।सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् ।

उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका छन् ।