Simta
Gurvakot
Gurvakot

नेपालका लागि नेपालिको अभियानबाट निकालीए ज्ञानेद्र शाही ,

मङ्सिर १२ ,काठमान्डौ – आफुलाई सामाजिक अभियन्ता बताउने ज्ञानेद्र शाहीलाई नेपालको लागि नेपालिको अभियानबाट निकालीएको छ ।

बुधबार बसेको आकस्मिक बैठकले विज्ञप्ति जारि गर्दै ज्ञानेद्र शाहीलाई निस्कासन गरिएको उक्त अभियानमा जोडीएका सुरेन्द्र भण्डारीले जानकारी गरेको छन ।

ज्ञानेद्र शाहीको अब नेपालको लागि नेपालीको अभियानमा कुनै भूमिका नरहने समेत बताईएको छ ।ज्ञानेद्रले आफुले भ्रस्टचारी विरुद्द अभियान चालेको भन्दै विभिन्न मन्त्रि कार्यकर्तालाई गालि गर्दै हिड्ने गरेका थिए ।

lekbesi
Simta

तेस्पछि काठमान्डौ देखि चितवनमा उनलाई कुटपिट समेत गरेका थिए ।उनि अहिले घाइते छन् ,र ज्ञानेद्रलाई मुद्दा पनि चलेको छ उनलाई नेपालका विभिन्न जिल्लामा कत्यक्रम गर्न समेत रोक लगाईएको छ ,।

ज्ञानेन्द्र साही माथी कति सम्म घात 👿गरेका रहेछन यी अदालत मा न्याय दिन्छु भनेर कालो कोर्ट लगाउनेले सुन्नुहोस ज्ञानेन्द्र साही निकालिय या निस्किय अभियान बाट 💩

Gepostet von MOHAN SOTI am Donnerstag, 28. November 2019