भिटामिन सी को स्रोत अमला ,,

रंग दर्पण ५ चैत – अमला यस्तो फल हो जुन हाम्रो दैनिक जिबनमा अपरिहार्य चिज बनेको छ।  मान्छेको शरीरको लागि भिटामिन युक्त चिज जति खाय पनि पुरा न हुन सक्छ र हाम्रो शरीरले भने जस्तो काम न गरेको हुन्छ । डाक्टरको सल्हा लियर फल फुल अनि भिटामिन औसधि खाने हरु धेरै छन्, तर तेस्तो चिजमा केहि मात्रा पायापानी भने जस्तो तत्व भने पाईदैन।

भिटामिनका स्रोत पाईने हरेक फलफुल हरुमा आज भोलि केमिकल प्रयोग गरेर तेस्मा भयको केहि मात्रा तत्व पनि नस्ट भयर उल्टो खाराबी देखियर दिनहु बिरामीको चाप बढ्दो छ।  ,तर अमला मात्र तेस्तो फल हो जुन शुद्द अर्गानिक फल हो जुन हाम्रो गाँउघरको जंगलमा प्रसस्त पाईने गर्दछ । जसलाई हामि वेवास्ता गरि रहेका हुन्छौ उसको महत्व न बुजी काटेर फाल्ने वा घाँसको रुपमा प्रयोग गरेका हुन्छौ ।

तर अमलाका थुप्रै फाइदा छन् तर विज्ञानले यसलाई विशेष गरि मानिसको सुक्रकिट उत्पादनमा मुख्य स्रोतमा लिने गरेको पाईन्छ।  , यसलाई हामि दैनिक रुपमा काँचो वा सुकायर पनि खान सक्छौ यसलाई जति सुकायपनि यसमा पाईने भिटामिन सी रहिरहने अध्यनले बताउछ। विभन्न कारणले गर्दा हाम्रो शरीरको हाड भित्र रहने क्याल्सियम नस्ट भयको पनि क्याल्सियम उत्पादन गर्ने गर्दछ ,