surkhet

कर्णाली विद्यार्थी समाज बाँकेको अध्यक्षमा अमृत खत्री चयन

surkhet

माघ ११ काठमान्डौ – कर्णाली विद्यार्थी समाज बाँकेको अध्यक्षमा अमृत खत्री चयन भएका छन् ,।

बाँकेको कोहलपुरमा सम्पन्न भएको प्रथम भेलाले अमृत खत्रीलाई अध्यक्ष पदमा चयन गरेको हो ।

,सुर्खेत गुर्भाकोट नगरपालिका २ का खत्री हाल बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा बीबीएस तेर्सो बर्समा अध्यनरत छन् ।

Dailekh

अध्यक्षमा चयन भएलगतै कर्णालीबाट बाँकेमा अध्यन गर्दै आएका विद्यार्थीलाई एकता गर्ने र एउटा बलियो संगठन निर्माण गरिने खत्रीले बताए ।

,टाढाबाट अध्यनको लागि आएका विद्यार्थीलाई क्याम्पस हुने असहज समस्यालाई यथासिग्र रुपले समाधान गरिने पनि उनले बताए।

Gorkha

,शनिबार बसेको सम्पन्न भेलाले अमृत खत्रीको अध्यक्षमा निम्न पदाधिकारी समिति पनि गठन गरेको छ।

समितिको उपाध्यक्षमा तिलक देवकोटा युवराज बाँठा तथा महिला उपाध्यक्षमा विष्णु रोकायलाई भेलाले चयन गरेको छ।

तेस्तै सचिवमा सफल विष्ट, सहसचिवमा राजेन्द्र पौडेल र कोषध्यक्षमा टोपेन्द्र खत्री चयन भएका हुन् ।

सदस्यहरु धिरज बुढा, हुम बहादुर शर्मा, योजिन बुढा,दिनेश सिंह ठकुरी, सुदा बुढाराजेश विसी,चन्द्र बहादुर विक आयुश बोहोरा, बिनोद खड्का,रबिन्द्र बम र महेश सिंह ठकुरीलाई चयन गरिएको हो ।

salyan