सरकारले जसरिनि एमसीसी पास गर्छ स्याल जस्तो नकराउ गोकुल बास्कोटा ,

माघ १६ ,काठमान्डौ – सरकारले जसरि भएपनि एमसिसि पास गर्ने सञ्चारमन्त्रि गोकुल बास्कोटाले बताएकाछन्,।

देशभर एमसिसि कार्पोरेसन मिनिलियम च्यालेन्ज नेपालका लागि घातक भन्दै टिकाटिप्पणी भईरहेको बेला धेरैको बुझाई गलत रहेको समेत मन्त्रि बास्कोटाले बताए ।

,उनले भने एमसिसि केन्द्रिय कमिटिबाट पास हुन्छ जसको प्रक्रिया संसदमा भईरहेको पनि उनले बताए।

मन्त्रि बास्कोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै भने एमसीसीको कुनै ‘प्वाइन्ट’मा आईपीएस छैन ,छ भने देखाउन नत्र स्याल जस्तो नकराउन चुनौती दिए ।

मन्त्रिपरिषदका महत्वपुर्ण विषय सार्वजानिक गर्दै उनले भने असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि देशका नीति र नियतबारे टीकाटिप्पणी गर्ने पक्षमा प्रधानमन्त्री नरहेको बताए ।

उनले अमेरिका र चीनबीच प्रतिस्पर्धा र सहकार्य रहेकाले उनीहरुका रणनीतिको आधिकारिक व्याख्याता नेकपा नभएको धारणा राखेका छन् ।

विभिन्न देशबाट नेपालले सहयोग मात्र हैन ऋण पनि लिएको छ ,ऋण लिएर विकास नगरे सम्म नेपाल कसरि हुन्छ सम्रिद्द नेपाल सुखी नेपाल उनले भने।

,तेस्तै अमेरिकाले दिने रकममा नेपालको पनि १५ अर्ब रहने बास्कोटाले जानकारी गरे ,जसको लागि धेरै मिडियाबाजी गर्न पर्ने आवस्यक छैन ।

,र एमसिसिमा कुनैपनि सैन्यसनघठन सामेल छैन अमेरिकाले एमसिसिबाट विश्वका ५६ मुलुकमा ऋण सहायता गरेको छ ,।

एमसिसि लागु भए अमेरिकाको मात्र सर्त लागु हुन्दैन ,जसमा नेपालको पनि आफ्नै धारणा छ ,मन्त्री बास्कोटाले भने, ।

‘हामीसँग यो क्षमता छैन कि कुनै शक्ति राष्ट्रको कुन पोलिसी कुन देशलाई घेर्ने वा कुन देशलाई छेक्ने ढंगले ल्याइयो ।

यस्तो काल्पनिक दृष्टिकोण राख्नु हुँदैन । एउटा शक्ति राष्ट्रले कुन पोलिसी ल्याउँछ त्यसको आधिकारिक ब्याख्याता हामीझैं भएर जानु हुँदैन ।

’बास्कोटाले भारत र चीनबाट पनि अनुदान तथा ऋण सहायता लिदा विभिन्न शर्त स्वीकार गरिएको बताए । केही व्यक्तिले राजनीतिक बजार तताउन एमसीसीलाई विवादमा पारेको उनको भनाइ थियो ।