लोक दोहोरि गायक बद्रि पंगेनीका पिताको निधन,

माघ २० ,काठमान्डौ – लोक दोहोरि गायक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का निवर्तमान अध्यक्ष बद्रि पंगेनीका बुवाको निधन भएको छ।

।पंगेनीको पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा असामहिक निधन भएको छ।

लामो समयदेखि दमको रोगबाट पिडित रहेका उनका बुवाको उपचारको क्रममा काठमाडौको ग्रिनसिटी हस्पिटलमा निधन भएको हो ।

lekbesi

उनको दास्संस्कारको लागि आजनै पाल्पाको रामपुरमा लगिने बद्री पंगेनीकि धर्मपत्नी कल्पना पंगेनीले जानकारी दिएकि हुन् ।