suekhet
bheriad

साथै प्रदेशमा आज सपथ लिने तयारि

lekabesi

रंग दर्पण ७ माघ –  साथ् वोटा प्रदेशमा आज ५५० जनाले सपथ लिदैछन , साथै सपथ लिय पछि आज देखि प्रदेस सम्बन्धि गठन प्रक्रिया बारे औपचारिक रुपमा  काम कुरा अगाडी बढ्ने छ  ।

प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुल्ने छ ।

तर मुख्यमन्त्री र प्रदेस सभा बारे भने केहि समय लाग्ने छ सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।

 

यो पनि पढ्नुहोस ,,

    अफ्रिकाका विद्यार्थीलाई एनआरएनएको सहयोग

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाले अफ्रिकाका सुस्त मनस्थिति विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

संघले लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रिटमेन्ट होम स्कुलमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न कपडालगायतका सामग्री वितरण गरेको हो । सन १९६० मा स्थपित यो स्कुलमा ४ सय ५० जना सुस्त मनस्थितिका विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम सहयोग गरेको जनाएको छ ।