डान्स क्लब देखि सिनेमा हल बन्द गरिने ,

चैत ५ ,काठमान्डौ – सरकारले कोरोना संक्रमण फैलिननदिन डान्स क्लब देखि सिनेमा हल सांस्कृतिक केन्द्र, रङ्गशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल,बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

तेस्तै सार्वजानिक मैदानमा २५ जना भन्दा बढी भेला हुन नपाउने पनि समितिले निर्णय गरेको छ ।सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

lekbesi

उक्त निर्णय आगामी वैशाख १८ गतेसम्म लागु हुने समितिले जनाएको छ ।तेस्तै भोलि देखि हुन गईरहेको असईई परिक्षा पनि स्थगित गरेको समितिले जनाएको छ ।