काठमान्डौमा ६ बजे पछिको लकडाउन यस्तो छ ,

चैत १२ ,काठमान्डौ – कोरोना संक्रमण( कोभिड १९ ) बाट सबै सुरक्षित रहने भन्दै सरकारले लकडाउन गरेको आज दोश्रोदिन हो ।

११ गते देखि १८ गते सम्म पूर्ण रुपमा देश लकडाउन रहने र आवस्यक परे तोकीएको सयमा बढाउन सकिने पनि सरकारले बताएको छ ।

lekbesi

बिहानदेखि बाहिर निक्लन नपाएका उपत्यकाबासि साँझ ६ बजे पछि फाट्ट फुट्ट सडकमा देखिने गरेका छन् ।

सवारीसाधन भने चलेका छैनन् गल्लीमा कहिँ कतै स्कुटर बाईक सय मा एक कुदेको देखिन्छ ।

तेस्तै दिन भर नखुलेपनि सांझापख किराना, खाद्यनन, पानि ,फार्मेसी पसलहरु कहिँ कतै खुलेका देखिन्छन ।