Simta
Simta
lekbesi

सलमान खानलाई ५ बर्ष जेल ,,

Gurvakot

चैत २२ – वलिउड अभिनेता सलमान खान ५ बर्षको लागि जेल जाने भयका छन् उनले केहि बर्ष अगाडी जोधपुरमा कालो हरिणको शिकार गरेको खुलाशा थियो ।बिचमा उनलाई सोधपुछको लागि पनि आदलतमा लागियको थियो, र छोडियको थियो। खानलाई अब भने ५ वर्षको
लागि जेल चलान गर्ने जोधपुर अदालतले सुनायाको छ ,बिहिबार सो सजाय सुनाएको हो ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ , उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए  तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यधपी उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

Simta