Simta
Simta
lekbesi

प्रधानमन्त्री ओली संसद् भवन अवलोकनमा ,

Gurvakot

बैशाख १७ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् ।

बजेट अधिवेशनबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भवन पुगेका हुन् ।

सामाजिक दुरी कायम गरेर वा भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय सचिवालयले गठन गरेको कार्यदलले सुझाव दिएको छ ।

lekbesi

संविधान अनुसार जेठ १५ गते बजेट पेश गर्नुपर्ने भएकाले त्यसअघि संसद बैठकको आव्हान गर्नुपर्नेछ ।

Simta