Simta
Simta
lekbesi

२० गते बस्ने गरि नेकपा सचिवालय बैठक सकियो ,

Gurvakot

बैशाख १७ काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक सकिएको छ ।

अब अर्को बैठक २० गते बस्ने गरि स्थगित गरिएको श्रोतले बताएको छ ।

यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका हुन् ।

Simta