सुर्खेत गुर्भाकोट ४ का हरि बहादुर चुनाराको उपचाको क्रममा शिमलामा मृतु ,

वैशाख २९ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट ४ का हरि बहादुर चुनाराको उपचाको क्रममा शिमलामा मृतु भएको छ ।

उनि केहि दिन अघि रुहुडु बजारमा पल्लेदारी गर्दा दुर्घटनामा परि घाईते भएका थिए ।

चुनारा शक्त घाईते भएपछि शिमलाको IGMC मा उपचार भईरहेको थियो ।

नेपाल मजदुर समिति रुहुडु जिल्ला शिमलाले विज्ञप्ति मार्फत चुनारालाई उपचारमा असहयोग गर्न अपिल समेत गरेको थियो ।

सिरियस अवस्थामा उपचार गरिएका चुनारालाई आज अस्पतालले मृत घोषित गरेको भारत शिमलाबाट जम्राज घर्तिले बताए ।

मृतक प्रति भावपूर्ण श्रदान्जली संगै सोकाकुल परिवारमा धर्यधारणको कामना नेपाल मजदुर समिति रुहुडु जिल्ला शिमलाले गरेको छ ।