प्रेणाका स्रोत सर्जक रमेश वि जी को ,अभिनय रहेको ,माकुरी, गीत भोलि देखि सार्वजानिक ,,

वैशाख ५, कुशल शब्द सिर्जना गरि सबैको मन मुटुमा बस्न सफल कलाकारिता भित्र योग्य अनि प्रस्तुत शैलीबाट सबैको मन मुटुमा बसेका सिर्जनाकार रमेश बिजी को भोलि देखि माकुरी बोलको गीत सार्वजानिक हुदै छ। , माकुरीमा मरेश बिजिले आफै कुशल अभिनयको भूमिका निभाउनु भयको छ ।

प्राय शव्द सिर्जना मार्फत सबैको प्रेणा पाउन सफल अनि कुशल सिर्जनाकार रमेश विजिले , माकुरी ,गीतमा उत्कृष्ट शव्द सिर्जना गर्नु भयको छ । लामो समय बाट सबैले उनलाई अभिनय गरेको देख्न पाउने आस राख्नेगर्दथे ।, थुप्रै अनगिन्ति म्युजिक भिडियो अनि चलचित्रको गीतमा आफ्ना लय , शब्द सिर्जना गरिसक्नु भयको रमेश बिजीले सबैको आग्रहमा यो गीतमा अभिनय गर्नु भयको छ ।

,माकुरी, लाई स्मृति तिमिल्सीनाले निर्देशन गर्नुको साथै अभिनय पनि गरेकी छिन । भोलि देखि गीत सार्वजानिक गर्ने तयारी गरिएको छ । गीतमा कुमार पुन , जमुना रानाको स्वोर रहेको छ । ,झर्दा पनि बोटकाे पात भैं तिर,तिमी आए झैं मान्छु मै तिर ! न बतास हुरि,शुन्य भयो गैह्रीकाे लाँकुरी ,कर्मैमा रैनछ सँगै हुन पाईएन माकुरी , जस्ता मिठास शब्दले भरियको गीतमा रमेश बिजीका शब्दले भरिपुर्ण छन । गीत लाई खेम सेन्चुरीको लय दियका हुन् ,, ।

lekbesi