दिलिप कंडेल गोर्खाली को कठै उनको जुनी
रंग दर्पण १० माघ -लोक गीत भित्र पनि स्याड संगस का किंग किरण बाबु पुन मिठो लय सब्द का रचनाकार मात्र न भयर मिठो स्वोर का धनी गायक पनि हुन् ।उनले धेरै गीत गायका छन् छितिज पारि उनकै बस्तीमा, बाचा ,यो सन्देस जस्ता उनका हिट गीत हुन्। साथै उनले धेरै जस्तो भारतीय गाईका संजीवनी संग पनि धेरै गीत गायका छन् ।भर्खर मात्र पनि उहाले कठै उनको जुनी गीत गायक छन्, जुन गीत उनको यकल आवाजमा छ। जुन गीतलाई बाग्लुङ्ग का दिलिप कंडेल ले लय सब्द गरेका छन्। भनिन्छ हरेक गीतले कुनै पनि मान्छे को हरेक सुख होस् या दुख लाई समेटेको हुन्छ, तेस्तै यो यकल आवाज ले पनि एक जना क्यान्सर पिडित महिलाको नाउमा बास्तबिक जिबनमा घटेको घटनालाई समेटेर दिलिप कंडेल ले लय सब्द गरेका छन ।पिडित अहिले भरतपुर चित्वोनको हस्पिटल मा मिर्तु संग लडी रहेकिछन,
तेसै जिबन काल लाई समेटेर बनायको गीत आउदो २५ गत्ते रिलिज हुने छ।
गीत को अडियो भिडियो दिलिप कंडेल को लगानीमा बन्दैछ ,दिलिप ले यो गीत उक्त क्यान्सर पिडित महिलाको नाम मा समर्पित गर्दिने बताय।

जस गीत लाई अहिलेको चर्चित कम्पनि रंग दर्पण टि. भी लेबजारमा ल्याउने छ गीत को अडियो शंकरा डिजिटल ले तयार गर्दैछ,अब मिक्सिङ्ग्को काम बाकि भयको कुमार सानु पुनले बताय ।