राजधानीमा गाडी गुड्नै हुन्न,

जेठ २२ ,काठमान्डौ – राजधानीको व्यस्त सडक बालाजु चोकबाट नँया बजार जाने सडक संग जोडीएको म्हेपी मन्दिर भित्रिने सडकमा कुनैपनि गाडी मोटरसाईकिल गुड्न हुन्न सडकभरि धुलो छपक्क ढाक्ने गर्दछ।
उक्त सडकबाट नँया बसपार्क ,सोह्रखुट्टे ,बालाजु ,नँया बजारबाट दैनिक हजारौ गाडी प्रवेश गर्ने गर्दछन।सुरुदेखिनै सडक पिच भएपनि केहि वर्षमै पिच उम्किएर खाडल बनेको सडकमा नगरपालिकाले पिच गर्ने भन्दै माटो ,ग्रईबल राखेको थियो।
राजधानीका नँया वानेश्वर ,पुतलीसडक ,बागबजार ,माईतिघर ,थुप्रै स्थानमा लकडाउनको बेला दोहोरि पिच रोङ्ग रगं भएपनि यो सडकभने जस्ताको तस्तै छ।
अब मौसम पनि फेरियो वर्षा लाग्न थाल्यो पानि परे भल बग्ने र गर्मि बढे धुलो उड्नुले गर्दा पैदल हिड्ने यात्रु मात्र हैन गाडीवालापनि हैरान छन ।
पासवाला गाडी हिजो साँझ फाट्ट फुट्ट गुड्दापनि उडेको यो धुलोले नागरिकको स्वास्थ्यमा कति असर पर्ला सरकारको ध्यान यता पुग्न जरुरि छ।
