कोहि कलाकार संग सुमुधुर सम्बन्ध किन हुदैन रेखाको ?

वैशाख ९ , रेखा थापाको सम्बन्ध जहिले पनि आफ्नै संग टुट्ने गरेको देखिन्छ , उनले काम गर्ने क्रममा सुरुमा सम्बन्ध सुमुधुर भयपनी अन्तमा गयर बिग्रिने गर्दछ ।,रेखाको चलचित्र ‘हिम्मतवाली’ निर्माण गर्दा नायिका रेखा थापा र निर्देशक श्याम भट्टराइको सम्बन्ध निकै सुमधुर थियो । श्यामले चलचित्रको छायांकन पनि सुरु गरे , तर, छायांकनको बीचमै रेखा र श्यामविच मनमुटाव सुरु भयो । पछि, श्यामले चलचित्र छाडे र् उनि अमेरिका तिर प्रस्थान गरे। यो विषयमा बुज्दा रेखाले आफुले श्याम लाई काम बाट निकालेको बताईन उता श्याम भन्छन रेखाले अरुको कुरा सुनेर म संग झगडा गरेको भन्ने अभिव्यक्ति दिय।

 

निर्देशक , छायाँकार संग मात्र न भयर कलाकार संग त उनको झन् बडी मनमुटाब भयको सुन्न पाईन्छ ।, यसमा गल्ति कसको हो भन्ने बारे प्रस्ट छैन । रेखाको चलचित्र ‘रुद्रपि्रया’ असफल भएपछि उनले आफ्नै होम प्रोडक्शनमा नयाँ चलचित्रको निर्माण गर्ने तयारी गरिन् ।त्यो चलचित्रको नाम थियो लाल मस्तिस्क यो चलचित्रलाई सम्झना रौनियारले निर्देशन गर्ने पनि पक्का भयो । तर यो चलचित्रको नाम परिवर्तन गरेर ,मालिका, राखियो , चलचित्रको लागि कलाकार पनि फाइनल गर्ने निर्णय भैरहेको छ ,।तर उनको चलचित्रमा काम गर्ने भनेर फिक्स भयकि कलाकार सम्झनाले पनि काम न गर्ने भनेर हात झिकिन। , सम्झनाको स्टाटसमा उनले लेखेकी छन् ,व्यावसायिक कारणले प्रोजेक्टबाट हात झिकेको हु ,

 

सम्झना र रेखाको सम्बन्ध पहिले कस्तो थियो त्यो त थाह छैन। उनिहरु काम गर्ने भनेर नजिक भय लगतै सम्झनाले हात झिक्नुको कारण दुईजना बीच खटपट भयको ठहर हुन्छ । अब, यो चलचित्रको निर्देशन कसल गर्छ यो बिषयमा रेखाले समय आय पछि बताउने अहिले यसको विषयमा म केहि बोल्न चाहनन उनले भनिन ।

 

lekbesi