पाल्पाली संग माया लाऊदा घर न घाटको बने अर्जुन खड्का ,,

वैशाख ११ , लोक दोहोरि गायक अर्जुन खड्काको मौलिक लोक पन्चेबाजा गीत बजारमा आयको छ  ।, गाँउ घरका टिपिकल शब्द र मायाका चोटिला शब्द प्रयोग गरियको पन्चेबाजा गीतको कौशल बेलबासेको लय ,शब्द रहेको छ  ।, छोटो समयमै दर्शकको मन जितेका गायक अर्जुन खड्का र अन्जु पुडासैनी को स्वर रहेको छ भने ,अर्जुन र रितु तामाङ् को अभिनय रहेको छ  ।

मौलिक लोक पन्चेबाजा लाई बाँसुरी म्युजिक प्रा. लि .ले बजार बेबस्थापन गरेको छ । विशेष गरि आफ्नो मायामा गाल पारेको र एकले अर्कोले आफ्नो बेथा सुनाउन न पाको कथा गीतमा पोखियको छ ।,अर्जुनलाई लगायका बचन सहन नसकिने , बचन लगाउनु भन्दा फलामका चिउरा खान सक्ने थिय  ।

lekbesi

मौलिक, गहकिला मनछुने शब्दले भरियको गीतमा कालिदासको कथा जस्तो माया लाऊदा घर न घाटको बनायको कथा समेटियको छ ।अर्जुनले ऋतु तामाङ् लाई मध्यरातमा लगायको हुकुमले गर्दा रितुले धोका दियको , अर्काको सासन मा नबस्ने जस्ता माया प्रितिका शब्दले भरियाको गीतको भिडियो हेर्नु होस् ।

भिडियो हेर्नुहोस ,