surkhet

कोरोना भाईरसबाट बच्न सुनको माक्स प्रयोग ,

surkhet

असार २२ ,नँयादिल्ली – अहिले कोरोना भाईरसको महामारी विश्वमा फैलिरहेको छ जसबाट बच्न सबैले माक्स अनिवार्य भईसकेको छ।

यस्तो बेला बजारमा विभिन्न खालका र मुल्यका माक्स उपलब्ध छन् जसलाई हामि सबैले प्रयोग गर्ने गरेकाछौ।

छिमेकी मुलुक भारतमा अहिले कोरोना संक्रमणको गति तिब्र रुपमा फैलिरहेको छ यो बेला भारतमा एक जनाले कोरोनाबाट बच्न सुनको माक्स प्रयोग गरेका छन्।

Dailekh

भारत पुनेका शंकर कुरहडे नामका एक ४९ वर्षीय व्यापारीले चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाउन थालेका हुन्।

Gorkha

यो माक्स ६० ग्राम सुनको हो ,माक्स बनौन शिल्पकारलाई आठ दिन लागेको थियो।

पातलो र सा सानो प्वालहरु भएको सास फेर्न सजिलो हुने यो माक्सले कोरोनाभाईरस लाई रोक्छ भन्ने मात्र नभई मैले अरुले बजारमा चाँदीका माक्स नलाउछन रे भन्न सुनेपछि बनाउन लगाएको शंकरले समाचार संस्था एएफपीलाई भनेका छन् मैले अन्य स्वधानी अपनाई रहेको छु।

साथै उनि अगाडी भन्छन म बाहिर जाँदा सबै अचामित हुन्छन र म सेल्फी खिच्न आउछन। साथै उनले बाहिर निक्लिदा सुनको ब्रेसलेट, नेकलेस, औंठीलगायत गहना लगाउने गरेको बताउछन।

भारतमा अहिले दैनिक जस्तो २५ हजार बढी कोरोनाका बिरामी फेला पर्ने गरेका छन्। भारतमा हाल सम्म कोरोनाका कारण १९ हजारको ज्यान गएको छ भने झन्डै ७ लाख नजिक संक्रमित भएका छन्।

salyan