surkhet

बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न प्रचण्ड चितवनमा ,

surkhet

असार २७ ,चितवन – केहि दिनदेखि बाढी पहिरोले वितन्डा मच्चा एको छ। उक्त बाढीले पुर्‍याएइको क्षतिबारे जानकारी लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको प्रचण्डले अवलोकन गरेका हुन् । अवलोकन पछि मेघौली निउरे चोकमा कटान भएको क्षेत्रमा बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताएका छन्।

Gorkha

आफ्नो प्रधानमत्रीसंग महत्वपुर छलफल भन्दापनि बाढी ग्रस्त क्षेत्रर जनातको दुख प्रथम पाटो रहेको पनि दाहालले स्थानीय जनतालाई बताएका हुन्।

Dailekh

माडी र मेघौली प्रचण्डको निर्वाचन क्षेत्रनं चितवन ३ हो। विपदको बेला सबै सुरक्षित र सचेत रहने गरि बस्न दाहालले स्थानीयलाई आग्रह गरेका छन्।

salyan