surkhet

कर्णालीमा आज पनि २४ जना नँया कोरोना संक्रमित थपिए संख्या १७१४ पुग्यो ,

surkhet

असार ३१ ,सुर्खेत – कर्णाली प्रदेशमा आज पनि थप २४ जना नँया कोरोन संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप २४ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गमा प्रवक्ता जागेस्वर देवकोटाले जानकारी दिए ।

आज थपिएका संक्रमित मध्ये सुर्खेका १४ जना, सल्यानका ५, जना दैलेखका ३ जना, जुम्ला र अछामका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

Dailekh
Gorkha

तेसै गरि कर्णालीमा आअज थप १३ जना निको भएर घर फर्केपछि कोरोनालाई जित्नेको संख्या १४७५ पुगेको छ ।

कर्णाली प्रदेशमा हाल सम्म यो ६ जनाको निधन भईसकेको छ भने २३३ जना आइसोलेसनमा रहेका छन् ,कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमितको संख्या १७१४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १६६ जना कोरोना देशभरबाट थपिएपछि जम्मा संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ,यो संख्याको देशभरबाट ११ हजार २५ जना अनिको भएका छन् भने ३९ जनाको मृत्यु भएको छ।

salyan