surkhet

दोषीलाई कारबाही गरि जलाईएका चेपाङ्गका घर दश दिनमा निर्माण गरिदिन जनार्दन शर्माको आग्रह ,

surkhet

साउन १२ ,काठमान्डौ – पुर्व गृहमन्त्री स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले चेपाङ्ग बस्तीमा जलेकालाई दश दिनमा नँया घर बनाईदिन सरकारलाई आग्रह गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबाट हालै कुसुमखोलाको चेपाङ बस्तीमा भएको आगजनी र चेपाङ युवक मारिएको घटनाले आम नेपालीलाई त्रसित बनाएको छ।

Gorkha

घटनाको विषयमा वन तथा वातावरणमन्त्री शक्ति बस्तेतले गैरजिम्मेवारी जवाफ दिएपछि शर्मा प्रभावकरले भनेका छन् ,दोषीलाई कारबाही गरौ ,सरकारलाई मेरो आग्रह छ गल्ति सच्याउ।

Dailekh

आइतबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा वन तथा वातावरण मन्त्रि बस्नेतले चेपाङ बस्तीमा नभई मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको बताएपछि विवादमा परेका छन् ।

चितवनस्थित कुसुमखोलाको चेपाङ बस्तीमा २ सय एक घरको बसोबास छ। जसमा चितवन रास्ट्रीय निकुञ्ज प्रशासनले आगोलागाई दिएको छ।

salyan