surkhet

कोरोनाबाट थप ४ जनाको मृत्यु परिक्षणको मात्रा बढ्यो ,

surkhet

साउन १६ ,काठमान्डौ – पछिल्लो १२ घन्टामा देशभरबाट २२४ जनामा कोरोना संक्रमित फेला परेका छन्। यो संगै कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ।

तेस्तै सरकारले पछिल्लो समयमा कोरोना परिक्षणको दयारा बढाएको छ ,पछिल्लो २४ घन्टामा १० हजार ७६८ जनाको कोरोना परिक्षण भएको छ।

Gorkha

जसमा २२४ जनामा कोरोना पुस्टि भएको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले नियमित कोरोना ब्रिफिङ्गमा बताए।

Dailekh

तेस्तै १५६ जना कोरोनाबाट निको भएपछि हाल सम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो पटक कोरोनाबाट थप ४ जनाको निधन भएको छ ति सबै वीरगञ्जका हुन्। हाल सम्म कोरोनाबाट मर्नेको संख्या ५ पुगेको छ।

salyan