surkhet

चौरजाहारी नगरपालिकाको कर्मचारीलाई ४ दिने सेवा प्रवाहर क्षमता बिकास तालिम ,

surkhet

साउन १७ ,रुकुम पश्चिम – चौरजाहारी नगरपालिकाले कर्मचारीहरुलाई ४ दिने सेवा प्रवाहर क्षमता बिकास सम्वनन्धि पुर्नताजकिकर्न तालीम संचालन गरेको ।

चौरजाहारी नगरपालिका रुकुम पश्चिमको आयोजनामा संचालित तालीम विहिवारबाट सुरुवात भएको थियो।

Gorkha

नगरपालिका भित्र रहेका विभिन्न शाखा इकाई केन्द्रका १४ वटा वडा कार्यालयमा कार्यरत सबै कर्मचारीहरु सो तालिममा सहभागी भएका थिए।

Dailekh

कार्यालय बाट प्रवाहहुने सेवा सबै कर्मचारीको क्षमता बिकास गर्ने उदेश्यको संचालन गरिएको चौरजाहारी नगरपालिकाका प्रशासकिय अधिकृत रामबहादुर केसिले जानकारी गराए ।

salyan