surkhet

एलिना चौहान र गायक कर्साङ लामाको ‘म त मरी जाऊँ’ बजारमा (भिडियो)

surkhet

चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।

पछील्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन ।

गीतमा दिनेश सुवेदिको शब्द, उनै गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छिन ।

Dailekh
Gorkha

भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन,कोरियोग्राफी र निर्देशन गरेका हुन भने छायांकन,सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन ।

भिडियो गायक गायिकालाई नै देख्न सकिन्छ ।

salyan