surkhet

सनसनी गरगहना पैसा चोरेर भारतमा नेपालि फरार ,

surkhet

साउन २२ ,काठमान्डौ – भारतको हैदराबादस्थित घरेलु कामदार नेपालि जोडी आईतबार राति मालिकको दुई करोड बराबरको गहना चोरेर फरार भएका छन्।

घर परिवार एक कार्यक्रममा गएको बेला उनीहरुले घरको मुलढोका फोरेर सुन हिराका गहना, विद्युतीय उपकरण र पैसा चोरेर फरार भएको भारतीय मिडिया द न्यू इन्डियन एक्सप्रेसमा बताईएको छ ।

Gorkha

घर–जग्गा व्यवसायी ए नरसिम्ह रेड्डीका छोराको जुलाई २९ मा विवाह भएको थियो। पुरा परिवार विवाहको रिसेप्सनका लागि आइतबार राती फलाकनुमा प्यालेस गएका थिए ।

Dailekh

त्यहि मौका पारि नेपाली जोडीले चोरी गरेर फरार भएको भारतीय प्रहरीसामु उजुरी परेको छ ,सिसिटिभी हेर्दा यो दुई जोडीले भाग्दा मालिकको बाईक प्रयोग गरेको देखिन्छ भने आईतबार राति ८ बजे घरबाट फारार भएको देखाउछ।

माल्काजगिरीका डिसीपी रक्षिता के मूर्तीका अनुसार फरार नेपाली जोडीको खोजीमा एक विशेष समूह गठन गरिएको छ ।

salyan