surkhet

काठमान्डौमा आगोझैँ फैलियो कोरोना अख्तियारका २२ जनालाई पनि पुस्टि ,

surkhet

साउन २२ ,काठमान्डौ – काठमान्डौमा आगोझैँ कोरोना फैलिएको विज्ञहरुले बताएका छन्। उपत्यकामा दैनिक जस्तो ६२ जना बढी कोरोना संक्रमित फेला पर्ने गरेका छन्।

तेस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

Gorkha

मंगलबार १५ सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि संकलन भएको स्वाब परीक्षण रिपोर्टमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो।

Dailekh

१५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अख्तियारका आयुक्तसहित सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको थियो।साल सम्म अख्तियारमा ३७ जनालाई कोरोना पुस्टि भएको छ।

तेस्तै आजै मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना भाईरस संक्रमण पोजेटिभ देखिएको छ।

salyan