surkhet

कोरोना भाईरसको संक्रमणबाट सिरहामा एक युवकको मृत्यु ,

surkhet

साउन २३ ,सिराहा – कोरोना भाईरसको संक्रमणबाट सिरहामा एक युवकको मृत्यु भएको छ ।

बुधबार सिरहाको गोलबजार,१२ का २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको हो ।

Gorkha

युवक तीन वर्ष देखि किड्नीको समस्याले ग्रसित थिए उनले उपचार पनि गराईरहेका थिए।

Dailekh

उनको शव अस्पतालबाट सिरहा ल्याउने तयारि भईरहेको छ भने नेपालि सेनाले दाहाससंस्कार छ।

salyan