अध्यागमनका एक कर्मचारीलाई कोरोना पुस्टि भिसाको काम स्थगित ,

साउन २६ ,काठमान्डौ – अध्यागमन विभागका एक कर्मचारीलाई कोरोना पुस्टि भएपछि भिसाको काम स्थगित गरिएको छ।

विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

तेस्तै कार्यालयमा कर्मचारी बाहेक अन्यलाई रोक लगाईएको पनि उनले बताए।