surkhet

काठमान्डौमा वैकल्पिक विमानस्थलको खोजि ,,

surkhet

वैशाख १९ ,, काठमान्डौ – सरकारले काठमान्डौमा वैकल्पिक विमानस्थल खोजिरहेको छ ,।

एक मात्र अन्तर्रास्ट्रिय विमानस्थल भयको काठमान्डौमा जहाजको चाप बढ्दै गयको तर कुनै समस्या आयो भने विमानस्थल नै बन्द गर्न पर्ने समस्या आयको छ।

केहि दियन अगाडी मात्र पनि स्रोतले काभ्रेमा विमान स्थलको लागि ठाँउ सर्वेक्षन गरेको थियो ,। सर्वेक्षन गर्न बनाईयको समितिले काभ्रेको धुलिखेल नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरको यी ३ ठाउँ मा मंगलबार मन्त्रि लगायतको टोलीले सर्वेक्षन गरेको छ।

Dailekh

मुलकुबाट आउँने विमान हरुको लागि आउने जाने  समस्या देखियको छ ,। कुनै प्लेनमा समस्या आयो भने अन्य देश बाट आउदै गरेका विमानलाई मुभ गर्न पर्ने देखियको छ।

Gorkha

यस्तो समस्या नहुनदीन काठमान्डौ भित्र अर्को वैकल्पिक रुपमा विमान स्थलको खोजि भईरहेको आगरिक अडययन मन्त्रि रविन्द्र अधिकारीले जानकारी दियका छन् ।

त्यसैले काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माण गरी आन्तरिक उडानहरु सोही विमानस्थलबाट सञ्चालन गर्ने सरकारको तयारी गर्दै वैकल्पिक स्थलको अध्यन गरिरहेको छ।

अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सर्वेक्षन टोलीमा नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् । सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा रहेका छन् ।

salyan