surkhet

आजपनि उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिए ,

surkhet

साउन ३० ,काठमान्डौ – विगत २४ घन्टामा उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएका छन्।

Gorkha

स्वास्थ्य मन्त्रालयको अद्यावधिक विवरण अनुसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शुक्रबार देशभर ५९४ जना कोरोना संक्रमित थपिएका छन् भने २४० जना डिस्चार्ज भएका छन्। कोरोनाबाट ७७ जना पुरुष र २२ महिलाको मृत्यु भएको छ।

salyan