Gold
Bangad salyan

मानवीय धर्म निभाई शिवराज घिमिरेलाई सक्दो सहयोहको हार्दिक अपिल ,

Salyan

साउन ३१ ,पुणे – कर्णाली प्रदेश सुर्खेत पन्चपुरि नगरपालिका वडा न ३ निवासी वर्ष ५० का शिवराज घिमिरे अचानक बिरामी भए पछि भारत महाराष्ट्र पुणेको ससुन हस्पिटलमा आईसियुमा भर्ना भएका छन्।

चेक जाँचको क्रममा घिमिरेको टाउकाको दाईने पट्टिको नसा फुटेर रगत जम्मा भयको र दाईने पट्टिका हात खुट्टा नचल्ने भयको अस्पताल श्रोतले जनाएको छ।

तत्काल अप्रेशन गर्नुपर्ने र अप्रेशनको लागि आईसी १० लाख झन्डै नेपालि १६ लाख आवस्यक परेको हुँदा देश विदेशमा रहेका प्रवासी नेपालि दाजुभाईमा सहयोगको हार्दिक अपिल गरिएको छ।

आर्थीक अभावकै कारण उनको अहिले सम्म उपचार हुनसकेको छैन ,अहिले जताततै लकडाउन र कोरोनाको माहामारीका कारण नेपाल ल्याउन नसकिने समेत बिरामी घिमीरे कि श्रिमति बालिका देवि घिमीरेले बताएकि छिन ।

घिमिरे रोजगारिको सिलशिलामा भारत महाराष्ट्र पुणेको धानोरि स्थित कमल पार्कमा बिगत ५ बर्ष देखि काम गर्दै आएका थिए।

सम्पूर्ण आम प्रवासीमा सहयोगको अपिल गरिएको छ सहयोगको लागि निम्न ब्याक्तिहरुसंग सम्पर्क गरि मानवीय धर्म निभाउन अनुरोध छ।

सहयोग को लागि,

सम्पर्क नम्बर बालिका देवि घिमीरे 7767826955,

नेपाली देशभक्त यूवा समाज पुणे बिश्रांण्तवाडि शाखा संयोजक पारस रावत 8208977936,

नेपाली देशभक्त यूवा समाज पुणे बिश्रांण्तवाडि शाखा सल्लाहकार जयराम वाग्ले 7057310820,

 

तस्विर र सुचना जानकारी पारस रावत,